यस ब्लग मा भएका सम्पूर्ण कथा तथा घटना हरु काल्पनिक हुन् कसैको जिबन संग मेल खान गए मा संयोग मात्र हुनेछ।
पढेर प्रतिक्रिया दिन नभुल्नु होला।
Wednesday, 20 December 2017
साह्रै गाह्रो
एक्लो छोरो हो, बुहारी ल्याएर घरमा राखेर काम लगाएर अर्का कि पढेकि छोरी को भबिष्य बिगार्न पनि सक्दिन, फेरि आफु घरमा बसेर उसको कमाई खान पनि मन मान्दैन । दुबै जागिर खान जाम भने घर मा थला परेकी आमा को साह्रै माया लागेर आउँछ ।
जागिर गर्नेले आमाको ख्याल राख्न सक्दैनन् भनेर कस्ले भन्यो तिमीलाई?������
ReplyDeletekatha ramro chha Sanjiv ji ;)
ReplyDelete